सुचना
ग्यालरी
पाणिनि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुवर्ण खनालज्यू लाई स्वागत गर्दै गाउपालिका अध्यक्ष टेकराज न्याैपाने , उपाध्यक्ष नर्मदा गौतम पाैडेल लगायत वडाअध्यक्ष पाणिनी गाउपालिकामा कार्यरत कर्मचारीहरुबाट स्वागत तथा परिचयात्मक कार्यक्रम।
मितिः २०८२।०४।१८ गते देखि २२ गते सम्म चलेको ।
मिति २०८१।०५।१८ गते यस पाणिनी गाउँपालिकाको आर्थिक प्रशासन शाखामा, शाखा प्रमुखको रुपमा रही आफ्नो कार्य ईमान्दार र जिम्मेवारीपूर्ण ढङ्गले निर्वाह गर्ने श्री बालकृष्ण आचार्यले गण्डकी प्रदेश लोक सेवा आयोले लिएको प्रशासकीय अधिकृत पदको परीक्षामा सबै चरण उत्रिर्ण गरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कोको कार्यालय गण्डकी प्रदेशमा सिफारिस भई हाल सामाजिम विकास कार्यालय, गोरखामा पदस्थापन हुनु भएकोमा उहाँ लाई बधाई ज्ञापन साथै थप प्रगतिको कामना गर्दै पाणिनी गाउँपालिकाको तर्फ बाट फेरी भेटौला (विदाई) कार्यक्रम ।